/
0 Comments
परिवर्तन भनेको समयको गतिले मात्रै निर्धारण गर्दैन। यसका लागी राजनीतिक प्रक्रिया र राजनीतिक परिस्थितीहरु जिम्मेवार हुन्छ। एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा आउपछि जति समय सरकारमा रह्यो त्यो भन्दा वढी समय सडक आन्दोलनमा। माओवादी आन्दोलनले नेपाली समाजलाई राजनीतिक रुपमा के दियो त्यो वहसको अलग विषय होला। तर माओवादीले आन्दोलन गरे सबै कुर्ा पाइन्छ भनेर स्थापित गर्ने प्रयास गरेको छ।
तस्विरमा देखीएको वालकले त्यो आन्दोलनलाई कसरी हेरीरहेको होला? कल्पनाशीलताकेा प्रयोग यहँानिर प्रयोग गर्नुपर्ने हुन्छ।


You may also like

Powered by Blogger.

.

.

.

.